बाेलपत्र अाहवानकाे सूचना नयाँ नगरपालिका र गाउँपालिका सहित जिल्लाको नक्सा गाउपालिका र नगरपालिका कायम गर्ने गरि धनुषा जिल्लाको स्थानीय तहको संख्या पूर्ण बिबरण सहित निजामती कर्मचारीहरुको विवरण बहुक्षेत्रीय पोषण कार्याक्रमकोको अभिमुखिकरण कार्यक्रम सम्पन्न नि.क्षेत्र र ईलाकागत गा.वि.स तथा नपाको विवरण निर्बाचन क्षेत्र कार्यक्रम अन्तर्गत इन्जीनियर र सब इन्जिनियर पदको अन्तर्वार्ता सम्बन्धि सूचना निर्वाचन क्षेत्र विकास कार्यक्रमका योजनाहरु आ.ब.२०७३।०७४ नि.क्षेत्र न‌‍. ६ का नि.क्षेत्र पू.वि.कार्यक्रमअन्तर्गतका योजनाहरुको विवरण नि.क्षेत्र पू.वि.कार्यक्रमअन्तर्गतका योजनाहरुको विवरण आ.ब. २०७३।०७४

पदाधिकारी

सन्त बहादुर सुनार graphic

सन्त बहादुर सुनार

स्थानीय विकास अधिकारी

पढ्नुहोस..

श्री राजकिशोर प्रशाद शाह graphic

श्री राजकिशोर प्रशाद शाह

प्रमुख जिल्ला ईन्जिनियर

पढ्नुहोस..

संक्षिप्त परिचय

नेपालको मध्यमाञ्चल विकास क्षेत्र जनकपुर अन्चलका ६ वटा जिल्ला मध्येमा धनुषा पनि एक हो । यो जिल्ला जनकपुर अञ्चलकै सदरमुकाम जनकपुर यसै जिल्लामा पर्दछ । यस जिल्लाले पुर्वमा सिरहा, पश्चिममा महोत्तरी, उत्तरमा सिन्धुली, उदयपुर र दक्षिण तर्फ भारतको विहार राज्यका विभिन्न जिल्लाको सिमानालाई छोएको छ । व्यापारिक र प्रशासनिक बाहेक धार्मिक महत्व ओगटेकोे यो जिल्लाको महत्व नेपालमा मात्र नभएर नेपाल बाहेक भारत लगायत विश्वका विभिन्न देशका हिन्दु धर्माबलम्बीको वीचमा रहेको छ । प्राचीन कालमा हालको जनपुर क्षेत्र मिथिलापुरीको सभ्यता उपनिषदकालको समयमा सर्वौच्च शिखरमा पुगेको पाइन्छ । त्यस समयका शासकहरु सभ्य र उदार भएको कारण मिथिलापुरीमा अध्यात्मिक शिक्षा दर्शन तथा उपनिषदहरुको अत्यन्त विकास भएको इतिहासमा पाइन्छ । सत्ययुगको अन्त्यतिर गएर बैष्णब भगवान विष्णुका अनुयायीहरुको प्रयासबाट मिथिलापुरीको खोज र पुनर्जागरण गरी मिथिलाराज्य जनकपुरको नाममा प्रतिस्थापित हुन पुगेको देखिन्छ। नेपालको एकीकरण पछि नेपालको तराई भुभागमा रहेको यो मिथिलापुरी क्षेत्रको महत्व पौराणिककालदेखि जुन रुपमा रही आएको थियो अझ त्यो भन्दा बढीरुपमा धार्मिक र पछि थप पर्यटकीय रुपमा समेत आज यो क्षेत्रको महत्वमा श्रीवृद्धि भई रहेको छ ।
थप पढ्नुहोस्
Skip to toolbar